Posted by: Rahuldai July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     1       ?         Liked by

तारेमाम नेप्चे ।


मैले सुनेको खबर अनुसार त हिजो श्रावणे सोमबारको दिन पिताश्रीको मन्दिर मा राता राता पहिरन, गरगहनाले धपक्कै सजिएकी सुन्दरिहरुको भीड खबरले गन्नु भाई आज मेरो दिन त होनी भनेर फुर्केर बसेको रे । ब्यान ब्यानै बिर्खे र पूण्टे को दर्शन पाउदा आज को बोहनी खराब भाई गयो भनेर ठुस्केर निस्केको रे नि त ।

Read Full Discussion Thread for this article