Posted by: ritthe July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

यो अल्ला राम मा स्नुज राख्ने को नाक साक फुटाइदिन मन लाग्यो !


हुन्छ नि एउटा तरिका यार, मान्छे लाई १ घण्टा ढिला उठाइदिने?



ल सबैलाई एक्मुस्टो दर्शन यो सोझो रिट्ठे को !


बिस्टे काइसाप मंगलबार बगलामुखी माइ त भ्याउसिन मा हुन्छिन नि अनी गर के गर्नु?


 

Read Full Discussion Thread for this article