Posted by: बिस्टे July 27, 2010
Login in to Rate this Post:
0
?
ओहो झक्कस को आइडिया दिनु भो ठुल्दाइ भनेसी पर्सी बिहीवार पस्पतिमा भेट्ने ट्याम देर आए,दाइ लाई नि उताइ भेट होला केरे
लहरे ले दुई बट्टा मलाई ल्यार देर नि अरु किन हुनु ;)
लोल सम्धी ज्यु लोल
रिट्ठे ह्यान्सम कता गछ आज,उ त बाठो छ बगलामुखी गा होला नि आज मंगलवार।
लहरे ले दुई बट्टा मलाई ल्यार देर नि अरु किन हुनु ;)
लोल सम्धी ज्यु लोल
रिट्ठे ह्यान्सम कता गछ आज,उ त बाठो छ बगलामुखी गा होला नि आज मंगलवार।