Posted by: Birkhe_Maila July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

मंगलबारे जदौ! यो बिर्खे माईलाको!!


ठूल्दाई, सम्धीज्यू, लहरे लगायत सबै ज्ञात अज्ञात औतारीहरुलाई नमस्ते!


मुना चिया पिउनुभयो हैन त? ल अब सुन्नुहोस पुरा समाचार-


अस्ति देखिको कुन्नि के जाति 'भिटी' ले चौतारीका दुई बुढाहरु अझै ग्रस्त रहेको संकेत आज बिहानको चौतारी कुराकानीले देखाएको छ। प्रत्येक बार मन्दिर जाँदै लुकि लुकि धुम्रपानको तरंगमा झुल्दै चच्छु आनन्द लिने कुरामा दुबै बुढाहरु अत्यन्त प्रफुल्लताका साथ सहभागि हुन लागेको कुरा हाम्रा चौतारी संवाददाताले जनाएका छन्।


राम्बादुर भन्ने रामेको बिगत केहि दिनको लक्षणहरु नियाल्दा चौतारीका चिकित्सकहरुले एक नितान्त नयाँ चित्तघातक रोग पत्ता लगाएका छन्। छुच्चो मुख र छिप्पिएको जवाफहरु मूख्य लक्षण रहेको यस रोगको नाम 'स्त्री बिकर्षण सिन्ड्रोम' रहेको छ।


बाँकि समाचार एकैछिनको विश्राम पछि-


टुँsssssss...................


Read Full Discussion Thread for this article