Posted by: बिस्टे July 27, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
हो नि ठुल्दाइ एुउटिलाई ट्याम द्या हो फेरी गईसक्ली भनेर नि।
चुरोस त सुरु गरियो,लहरे ले ल्याइद्या दुई बट्टा,म सँग सँगइ लहरे ले नि गाली खान्छ हरेक पल्ट् चुरोत तान्दा।
दर्शन गरेर उता बाबुदाइ को पसल्मा चिया मगाउदै गर्नु है,मा तेतै आउछु।
Read Full Discussion Thread for this article