Posted by: ser bahadur July 27, 2010
बाख्राले जन्मायो मान्छे जस्तै बच्चा....
Login in to Rate this Post:     0       ?        

धनुषा । धनुषाको मौवाही-२ का रामबृक्ष दासले पालेको बाख्राले मान्छेको आकृती भएको बच्चालाई जन्म दिएको छ । दुई वटा खुट्टा, मुख, नाक, कान र टाउको रहेको थियो । मुखमा दुईवटा दाँतसमेत रहेको दासले जानकारी दिनुभयो ।


बच्चालाई हेर्नेहरुको घुइँचो छ । बच्चा दुई घण्टापछि मरेको दासले बताउनुभयो ।

Read Full Discussion Thread for this article