Posted by: Question July 26, 2010
कति दु:ख गर्छौ पुस्कर शाह?
Login in to Rate this Post:     0       ?        

 


 


 


 


दुई हरफ पुश्कर को नाममा
*************************


कहिले चडछौ साइकल तिमी
कहिले साइकल ले चडछ
घाम पानी र हावा हुरी नभनी
पुश्कर अघी बढ्छ


साइकल रहेछ तिम्रो जोडी
हिड्छौ ह्यान्डल मोडी
सफलता पाउन तिमी जान्छउ
शहर शहर छोडि


अठोट पक्का मनमा बोकी
कहिले तिमी थाक्छौ
देश बिदिशमा घुमी घुमी
देशको किर्ती राक्छौ


तिम्रो नाम तिम्रो कथा नसुनेको होइन
तिम्ले जस्तो अरु कसैले गरेको नि छैन
नेपालका तारा तिमी सधैं चम्की राख
नेपाली लाई तिम्रो नाममा लगाउन देउ धाक


प्रश्नचिन्ह.......


 

Read Full Discussion Thread for this article