Posted by: syanjali July 26, 2010
do you know guys
Login in to Rate this Post:     0       ?        
आठ घण्टा बजाउन लाई पनि तेती गाह्रो ? जब कम्पनी ले block गरेको छ भने खोजी खोजी किन log on हुनु पर्‍यो Face-book मा, गिदडकी मौत आती है तो शहरकी तरफ दौडती है भन्ने हिन्दी उखान सुनेको छौ, कही बाबु तिमी पनि तेस्तै खोजिमा हिड्न खोज्दै छौ जस्तो भान पर्‍यो है मलाई !!!!!!!!

If we heard from you that you are fired, we would not be surprised. जैसी करनी वैसी ही भरनी
.
Read Full Discussion Thread for this article