Posted by: ritthe July 23, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

लोल !



पहिला त सबैलाई लोल ! आइ मिन जदौ !


अब जिम्माल को प्रश्न को उत्तर :-


लहरेको कामुकिभिटि इन्डेक्स ८.७ छ (०-१० को स्केलमा)र भावुकिभिटि स्केल २.२ मा झरेको छ भने भन्नुहोस कामुकिभिटि बढि हुँदा हुँदै निजको भावुकिभिटि किन कम भयो? सहि उत्तरमा चिन्ह लगाऊनुहोस!


माथि प्रश्न मा दियिएको प्यारामिटर गलत भएकोले उत्तर दीरहनु नपर्ने !


दक्षिण:- लहरेको कामुकिभिटी ८.७ नभएर त्यो भन्दा बढी हुनु पर्ने र भाभुकिभिटी त सुन्य नै हुनु पर्ने भन्ने मेरो ठहर्  छ !


हाहा ठुल्दाइ को जोक

Read Full Discussion Thread for this article