Posted by: timi_mero_sathi July 21, 2010
आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक
Login in to Rate this Post:     0       ?        
ल मलाई पो जबर्जस्ती रे, होइन जबर्जस्ती को meaning अर्कै भयो कि क्या हो? सजेसन पोस्ट गर्दा पनि जबर्जस्ती हुन्छ? सजेसन मान परेन भन्दै म जबर्जस्ती को आरोप।
अब त्यो मिल्दै नमिल्ने उखान लाई मिल्ने बनाउन पनि नपौने भन्या, कसैलीए काग ले कान लाग्यो भने कान छम्नु रे ? काग ले कान लान लाग्दा नै थाहा भैइ हाल्छ  नि  छम्नै पर्दैन, आनी काग लाई  कान लान नदिने, खेल खत्तम, एस्तो नमिल्ने  उखानहरु त्यो Einstein र Newton लाई challenge गर्ने बच्चा हरुले नै बनाको हुनु पर्छ

लौ अब GRE मा score high त्यो नेपाल नेता हरुले दिने हो र नजानिकन आउन लाई? आनी फेरी त्यो USA युनिभर्सिटी मा YCL छ कि क्या हो तर्सायेर full Scholarship लिन लाई, कुन उल्लु ले सिकयो रे
फेरी अरुलाई चै stick to the topic भन्ने आफु चै  मलाई jpt सोध्ने, कहिले English बुझेन रे, कहिले उखान थाहा पाएन रे
होइन त्यो नेपालमा प्रचन्ड ले जस्तो आफुले जे गरे पनि हुने अरुले चाँही केही गर्नै नहुने? क्या double standard छ बा। अरुले जाबफ दिएको किच किच लाग्ने भये पब्लिक फोरुममा आउनइ भएन नि,

आनी यो चै हाम्रो dyamn काजी लाई

अङ्रेजी बोल्नै नाउनीए हरुले GRE मा high score लेरएर  full Scholarship पाका छन रे ??
त्यो मेक्सिकोमा होला, त्या त Spanish बोले पनि हुन्छ क्यारे
 
Read Full Discussion Thread for this article