Posted by: MN_Nepali July 21, 2010
Protest: GPK memorial park in Bhaktapur
Login in to Rate this Post:     0       ?        
पहिला जमाना मा ठुलो मान्छे भनको राजा, कबी आदी इतयादी हुन्थ्ए । तिन्हरु को सालीक बनाएको पनि केइ माहत्व हुन्थ्यो । तर आज्कल त ठुलो बन्न कि मान्छे मर्नु पर्छ कि धेरै घुस खान पर्छ । अब नेपाल म सालीक चोर डाँका हरु को मात्र बन्ने भयो । 
Last edited: 21-Jul-10 02:00 PM
Read Full Discussion Thread for this article