Posted by: Rahuldai July 21, 2010
~ चौतारी १९६ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


म्यान यु को गेम त आज हाम्रो छिमेकी गाउंमा छ क्या रे । यो गर्मी मा त्यो पनि कामकाजी दिनमा सकिन्न । बाँकी सप गाम्लेहरु हसुर्‍याइ पछी १-२ निद्रा सुत्दै होला। मखुला पुरे ?

Read Full Discussion Thread for this article