Posted by: dyamn July 21, 2010
आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक
Login in to Rate this Post:     0       ?        

"अब रह्यो ईंग्लिश को कुरा GRE मा हाई score लेरायेर full scholarship मा MS गर आनी थाहा हुन्छ "



हुँदैन, त्यो त मागी खाने बाटो मात्र हो। कस्ता कस्ता आङ्रेजी बोल्नै नआउनेहरु ले पनि MS मा full scholorship पायेको देखीयो। त्यस्तो धाक चाँही अमेरिका आउँदै न आयका बुडा पाखा को लागि रखुम होल। ।

Read Full Discussion Thread for this article