Posted by: Kiddo July 21, 2010
आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक
Login in to Rate this Post:     0       ?        

हैन के को कीच कीच हो यो? जबरदस्ती यो गर उ गर भन्छ बा.


if you run after every funny proposal you will be wasting your time.


And your problem is? Was I wasting your time?


उखान पानी बिर्से जस्तो छ. कागले कान लग्यो भन्दा कागको पछि लागने की कान छाम्ने, त्यों पो उखान हो. वास्ताई नगर्ने  लेख्या छैन हो. त्यों भाईको theory पढ़ूँ भन्दा तेरो टाउको किन दूख्या हो?


GRE ma high score lyayera scholarship ma MS gare english राम्रो हुन्छ भन्ने चै कुन उल्लूले सिकायो तलाई?


ताल न बेताल्का मान्छे हरु. कीच कीच, कीच कीच.


 

Read Full Discussion Thread for this article