Posted by: syanjali July 20, 2010
illigal visa help
Login in to Rate this Post:     0       ?        
Yes, they will know it.
साथीको कुरा त जेरी जेलिए झै वा वाइ वाइ नुडल झै पो बेरियो त । बसाइ अमेरिकाको विसा क्यानाडाको लिन खोज्ने, भित्री बर्ता ( interview) गर्न बोलाए भने कसरी जाने नि? अनी फेरी त्यो नेपालको राहदानी पठाउदा अमेरिका छिरेको छाप देखिन्छ तर नेपाल छिरेको मा आर्कै मिती देखिदा तिनी हरुले आउ बाबु क्यानाडा जाउ भनी सजिलै छाप लगाइ देला जस्तो लाग्दैन् मलाई त.


Read Full Discussion Thread for this article