Posted by: syanjali July 20, 2010
किर्पया झर्को नमानी जवाफ दिनु भये आभारी हुने थिए !
Login in to Rate this Post:     0       ?        
यो क्रेडिट कार्ड को खेल नेपालमा ढुकुटी खेलाउने को पासो जस्तो हो, २९% सम्म चार्ज गरी सके, २- ४ वटा थिए , २५-३० हजारक थिए अहिले घटाएर १-२ हजारमा झारी सके, यो खेल एस्तै हो, चित पनि र पट पनि उनिहरुकै हातमा, तेसैले यो अर्थ तन्त्र खराब भएको बेलामा जुकाले रगत चुसे झै चुसेका छन। सबैको एही खेल हो ( we are in the same boat), स्कुल को फी तिर्न चलाएको हो भने त सु-कार्य मै प्रयोग भयो.
Read Full Discussion Thread for this article