Posted by: ramprasadneupane July 19, 2010
किर्पया झर्को नमानी जवाफ दिनु भये आभारी हुने थिए !
Login in to Rate this Post:     0       ?        
कुरो गरे कुरो कै दु:ख, नगरे नगरेकै दु:ख !

अब कुरो के भने नि माड्साब - मास्टर्नी नानी !
.
CITI बैंक को क्रेडिट कार्ड ले फोन गरेर हैरान !
" क्यार्ने ?"
" जानिएन !"
" $३४०० को क्रेडिट मा $६४०० तिरी सके होला , जाठाहरु अझै $ १४०० बाँकी छ भन्छन !" 

केर्डिट ईशकोर झरेर ४९० पुगिराख !

जेन टेन गरी अरु २ - ३ वटा भारेभुरे कार्ड हरुलाई त तिरियो बर !

अब आफ्नो चाला उही छ् "सुक्को झरल कान्छा बा मरल " छ् !

समस्या के त तेरो? भन्नु होला !

छ् नि सर !

"कसरी हो केSSSSSSSSS?"
" क्यार्ने
हो ?"
"हाम्लाई नि भनम न मित्र !
"

जानिएन राजा लम्न सिकाम !!!

मेरो सानो प्रश्न राखेको छु ! किर्पया झर्को नमानी जवाफ दिनु भये आभारी हुने थिए !
Read Full Discussion Thread for this article