Posted by: timi_mero_sathi July 19, 2010
आइन्स्टाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्किएका नेपालका युवा वैज्ञानिक
Login in to Rate this Post:     0       ?        
अब यो kiddo लाई theory र formula चहियो रे । कसैले  काग ले कान लग्यो भन्यो भने, काग को पछाडि डौदिनेय्?

अब त्यस्तो हबादारि  गफ को theory  खोज्ने? एउटा नेपाली उखान छ नि भर्खर उड्न लागेको भङेरा को बच्चा  ले माउ भङेरा लाई भनेछ म उडेर रूख  को हाङा मा बसेको त हाङा नै बङियो भन्दा बौ भङेरा  ले भनेछ खुत्टो देखेर नै पत्ताये भनेर।

theory नै खोज्ने  हो भने  फिजिक्स को journals मा publish भएको theory हरु study  गरे बरु बुद्दी बद्छ कि। तेत्सो हाबादारि  कुरा को पछी लग्यो भने  समय मात्रै बर्बाद। त्यो त ____ भन्या जस्तो १०+२ को भर्ना हुने बेलामा स्कुल को advertise पो गर्या त। तेती कुरा बुह्ज्न पनि गस्तो गहारो भाको   
Read Full Discussion Thread for this article