Posted by: SimpLe_KeTa July 17, 2010
Login in to Rate this Post:
1
?
Liked by
prabhat41
नमस्ते ।
राम्रो छ ।
म् लडखडाएर ढल्न लाग्दा , यदि तिम्रा सहयोगी हात हरु अगी बढ्दैनन भने र यदि म चिथोरिंदा अनि चिमोटिदा तिमीलाई दुख्दैन भने:
सम्झ !!
मैले आफ्नो डायरि बाट ,
‘मित्रता’ शब्द मेटिसके ।
सत्य बचन...
मित्रताको के काम यदि मर्दा-पर्दा सहयोग गरिदैंन भने ।
मेरो अनिछ्या मा आमन्त्रण गर्छौ (मलाई आउने रहर थिएन) अनि आफ्नै मात्र गीत सुनाउछौ र आफ्नै मात्र बखान गर्छौ । त्यत्ति मात्रै होईन (तिमि अधाए पछि) काउन्टर मा आफ्नो मात्रै पैसा तिरेर मलाई खबर नगरि सुटुक्क हिड्छौ:
सम्झ !
नैतीकता ले ,
फरिया लगाई सक्यो ।
तित्तो सत्य । त्यस्तो नैतिकता गुमाएको मित्र बांकि छन्,
डायरि बाट तिनिहरुको नाम मेट्नु उचित छ ।
अनगिन्ती लाश हरु चढेर टुप्पो मा पुग्छौ; अनि यदि तिम्रा पाइला हरु लड्बडाये भने सम्झ:
सम्झ !
मृत्यु तिमिलाई ,
दैलो मै ढुकी रहेछ ।
सम्झ !!
बद्नामी रिटेल मा हैन ,
होल सेल्मै आउछ ।
वाह !
बिर्सिनेलाई उत्तम तरिकाले संझाउनु भयो; अनि बहकिनेलाई तित्तो सत्यताले तर्साउनु भयो ।

Last edited: 17-Jul-10 03:18 AM