Posted by: prabhat41 July 16, 2010
~पुरानो साथी ~
Login in to Rate this Post:     3       ?         Liked by




राहुल भाइ ,

येस्तई २ ,४ प्याकेट काठमान्डू बाट गाउ मा दाइलाई पठाइदेउ न |
स्याम्पल तल छ ,




कोइ कोइ



मुटु दुखाई  हास्छन् कोइ कोइ
मुटु बिना नै बाच्छन् कोइ कोइ



तेल खन्याई , आगो लगाई 
जलेको मुटु ताप्छन् कोइ कोइ



चिप्लो घसी,  सुइरो घोची
घाऊ गहिरो नाप्छन कोइ कोइ



न लेख केही, गलत वा सहि
सात जुनी  सराप्छन कोइ कोइ

तेसैले ,

बसन्त मा फुल फुल्छ , फुल्छ  गुलाब जस्तो  कहा ?
गजल धेरै ले लेख्छन , राहुल भाइले  जस्तो कहा ?




Last edited: 16-Jul-10 07:23 PM
Read Full Discussion Thread for this article