Posted by: SimpLe_KeTa July 16, 2010
ढोका नढकढकाउ मेरो खुसियालिको मैले पालसमा दियो बाले पछि
Login in to Rate this Post:     0       ?        
Geology Tiger
      धन्यबाद ।
सत्य बचन। हो समयको खांचो छ ।

"पानस" धन्यबाद ।

दोस्रो पछाडि लेख्ने हिम्मत नै आएन । थेमको कमि छ, मोटिफ को कमि छ अनि अरु धेरै कमि छ ।
मुख्य: मुटू अझै कमजोर छ ।

धन्यबाद ।

Last edited: 28-Jul-10 12:31 PM
Read Full Discussion Thread for this article