Posted by: SimpLe_KeTa July 16, 2010
~पुरानो साथी ~
Login in to Rate this Post:     0       ?        
" जाने सम्म  मैले मान सम्मान राखेकै थिएं (तर)    कुन रीसमा आज गर्धन अचानो भयो? "
वाह । आई लाईक ईट ।

औंला चिलायो:

Verse
सायद कान फुक्ने धेरै होलाकि उसको
त्यसैले आज 
मेरो गर्धन अचानो भयो
सायद बेहोसिमै मुटू घोचेकि उसको
त्यसैले मेरो गर्धन अचानो भयो ।



मेरो शुभकामना ।
Read Full Discussion Thread for this article