Posted by: syanjali July 15, 2010
आठ करोड लिएर गिरिजाले मुद्दा फिर्ता लिए
Login in to Rate this Post:     0       ?        
हो हो , आज भोली त करोड भन्दा कमिको कुरा गर्न लाज मर्दो भएको छ, बिदेस बाट फर्कनु हुने महानुभाब् हरुले रकमको कुरा कानी मा होस् गर्नु होस् है !

खाए बजिया हरुले करोडौ हैन हिसाब गर्दा अरबौ खाए, राख्न पो कता राखेका छन ? बिदेसमा राखेको भए नेपाल सरकारले कर नतिरेको वा तेस्ताइ अन्य कारणले बुझी लिन मिल्दैन ?
Read Full Discussion Thread for this article