Posted by: बिस्टे July 15, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ,जिते एवम आउँदै गरेका गाउले हरु।
जिते ले कुरो त ठिकै गर्या हो,तर कसरी तान्ने हो त सोडसी हरुलाई।
चौतारी को सदस्यता लीइ,८-५ नियमित भई एक महिना सम्म बस्ने लाई उचित उपहार को बेवस्था गर्‍यो भन्देखिन आउँलान कि।
लु एउटा कमर्सियल बनाउ त लाकौल,युवती हरुलाई बोलाउन।
चिया पिउन जाँदा कसो होला ठुल्दाइ?
Read Full Discussion Thread for this article