Posted by: Rahuldai July 15, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

प्रभातजी
चौतारी नेपाली जीवनको प्रतिक हो। यहाँको शितलतामा जिवन्तता छ । यहाँ का औतारिहरुमा नेपाली माटो को सुगन्ध छ । त्यसैले यहाँ बस्छु, जिन्दगीको यो दौडधूपमा केही क्षण शितल निर्मल ठाउँ पाउछु ।



गजलको फ्याक्टरी छैन म सँग, फुर्ने बेला मा फुर्छ र तत्काल साझामा राखी हाल्छु, नत्र त्यो पनि बिर्सिन्छ ।



फ्यान हुनु भएकोमा धन्यवाद र खुशी छु ।

Read Full Discussion Thread for this article