Posted by: syanjali July 15, 2010
hera Nepal ko badnaam
Login in to Rate this Post:     0       ?        
भुत्रो को बदनाम, रक्सी खायो, होस ठेगानामा भएन, रातो बत्ती मा कुदाइ दियो, अनी साथी भागेर नेपाल पनि पुगी सके होलान। यो अबस्यनै गल्ती काम भयो तर यो बदनामी को कुरा तेती मिलेको जस्तो लागेन ।
अनी त्यो ठक्कर खाने गाडीमा बस्ने हरुले पनि teenage हरुले Seat-belt  लगाउनु पर्दैन त ?

Read Full Discussion Thread for this article