Posted by: Rahuldai July 15, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!
बिहीवारे बगलामुखिय जदौ !


सप्पै जना देबिहरुको दर्शनआभिलाषी नै होला।


जितेको गुनासोलाई ध्यानमा राखी चौतारीलाई अझ हरा भरा बनाउन नयाँ नौलो तरुनीहरुलाई चौतारीमा भित्र्याउने कामको जिम्मा चौतारीका स्वयं घोषित ह्यान्सी बैरे लाई दिए कस्तो होला ??

Read Full Discussion Thread for this article