Posted by: serial July 14, 2010
Login in to Rate this Post:
0
?
अत्यन्त जरुरी सुचना
हालै चौतारी द्वितिय शतांक समारोह समिति का सचिव नियुक्त भएका रामे ले सोही समारोह का अध्यक्ष श्री लहरे कान्त लाकौल लाई जड्या भनेको गरेको हुनाले यो सुचना सार्वजनिक गरेका छौ। फेरी पनि निज ले एस्तो घ्रिनित कार्य दोहोराएको खन्ड मा निजलाई सचिव पद बाट घोक्रो ठ्याक लाउन पनि हामी पछी नपर्ने कुरा एही सुचना मार्फत जानकारी गराउन चाहन्छौ। धन्यवाद।
लहरे कान्त लाकौल
अध्यक्ष
चौतारी द्वितिय शतांक समारोह समिति