Posted by: Geology Tiger July 13, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

उकाली ओराली गर्दै.................. आफ्नै गाउँ फर्की आए


लौ है चौतारीका सबै औतारीहरुलाई ढोग गरे, ढोग मात्र गरेको.......... दक्षिणा चाँही छैन, दक्षिणा चाहिने भए ससुराली हुनेले ससुराली जाने, ससुराली नहुनेले चाँही ससुराली बनाउने, कि कसो राम चा? 


र अन्त्यमा नेपाली साहित्यका उज्ज्वल नक्षत्र भानुभक्त आचार्यलाई सम्झन चाहन्छु, अरु सबै नेपालीलाई जस्तै मलाई पनि बर्षमा एक चोटि उनलाई सम्झने रोग जो लागेको छ, 


 


 

Read Full Discussion Thread for this article