Posted by: serial July 13, 2010
Login in to Rate this Post:
0
?
तारेमाम बिस्टे काजी अनी नेप्चे
चौतारी को ठुल्दाइ ठुल्दाइ भा जस्ताइ चिच्याउने बाकस को ठुल्दाइ चाँही हाम्रो रिट्ठे हो नि
अब हुँदा हुँदा नयाँ खर्क को ठुल्दाइ नी रिट्ठे भएछ है
ल बधाई त रिट्ठे लाई - सधैं भरी ठुल्दाइ हुने अवसर मिलोस