Posted by: Rahuldai July 13, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बिस्टे काजी, नेप्चे ।


धेरै दिन पछी झुल्कियौ नेप्चे , घच्चीको कथा लिएर । सरसर्ति पढें, ध्यान दिएर दोहर्‍याइ पढे सि कमेण्ट हानौला ।


हैन कस्को बिहे हो २५ तारिख, रिट्ठे ब्रो लाई मात्र निम्तो ? बहिनिहरु धेरै बनाएका छन रिट्ठेले, कुनै एउटी को होला , मखुला ??

Read Full Discussion Thread for this article