Posted by: बिस्टे July 13, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ,पुन्टे दाई, क्रेजी,लहरे,रिट्ठे,नेप्चे सप्पै लाई मंगलवारे गन्नुमय जदौ।
ब्यान ब्यान जोक्स पढियो हासियो,रमाइलो भयो अब एक बिर्खे सम्धी को गन्नु पुरान सुन्न पाये झन काइदा हुन्थ्यो।
चिया पिउने पिलाउने चलन बिलायो जस्तो छ् चौतारीमा। एक कप पिउन पाए नि हुन्थ्यो नि।
हैन कस्को बिहे को कुरो गर्दैछौ रिट्ठे ?
ओहो हिजो राती त कम्ता गर्जेका हैनन र आकाशदेव,पानी पर्या बेला सुत्न अर्कै रमाइलो तर अली धेरै पेट गडबड भा जस्तो थ्यो आकाशदेव को।
Read Full Discussion Thread for this article