ऐया ऐया ऐया ऐया
मरे मरे मरे मरे
खुट्टा दुखेर लखतरान
स्वर भास्सेर हैरान
लौन प्रभु
तेती गर्दा नि
किन गरेनौ कल्याण?
सोमबारे जदौ रामे, जिम्माल बुढा, ठुल्दाइ, प्लाटिनम, पून्टे दाई, हर्के भाई सबैलाई !
पून्टे दाई ले जानी जानी धकेल्देर अनी तरुनी सङ टास्स्या जस्तो बनाइदिएर फोटो खिच्या पोल खोल्दिम पून्टे दाई?
तरुनिको गालाँ आफ्नो हल्यान्डको फ्लाग भको गाला दलेर त्यो हल्यान्ड को फ्लाग दुरुस्तै बनाइद्या पोल खोल्दिम पुन्टे दाई?
अरु नि सम्झिदैछु
हो भन्या एस्पानोल सुन्दरीहरुले जिउ भरी बियर नै बियर खनाइदिएर खत्तम्मै बनाये नि हौ
अरु कुरा तेस्तै हो, रमाइलो त अच्च्काली नै भा हो नि !
ठुल्दाइ,
हिजो पछी फर्काको थिए नि फोन ! सुनिएन कि रिङ्ग टोन?
जिम्मी सुड्ढा, त्यो फोन लाई एक दिन जती चामल को डरम मा राख भोली पल्ट तिम्रा भाले नै नबासी फोन बास्छ ! लु तेती गर !
दीप ब्रो, गजब गयो नि प्रभु ! एस्तरी नि बर्षाउनु हुन्थ्यो त?
चाँदी झैं त्यो बादल पस्चिम आकासमा हरपल सुन झै हुँदो थ्यो
बादल रंगाउँदो घाम - लाग्थ्यो साँच्तै छ कि अस्ताउने रहर
पैरोमा थ्यो सम्यम अफ्नो, झन झन मडारिदो बादल थ्यो
चम्कियो बिजुली त्यै बेला, निथ्रुक्कै भैयो, बर्षिए उस्का अधर