Posted by: ramronepal July 12, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात ।

हा हा हा हा पून्टे दाई ....... केही फोटो त हेरेको थिए ....... तर त्यो रिसाएको ..... बियर खनाएको ........ रीठ्ठे ले साइड हानेको ..... कसैले बाल नदेको ....... दामी दामी च्वाँक हरु ....... यि फोटो हरु चाँही देखिएन नि त .... मोरो रीठ्ठे सबै फोटो राख्न पर्छ नि ...
Read Full Discussion Thread for this article