Posted by: BudoBaaje July 10, 2010
Different word in nepali with same meaning!!!!
Login in to Rate this Post:     0       ?        
मान्छे कि धेरै जान्ने भएर हास्छ केरे नभए  कि जान्दै नजान्ने हास्छ । उनिहरु को हसाइ को केरे अर्थ छ । तर जान्न चै नजान्ने तर मै हुँ चैने केरे हनुमान भन्ने हरु हाँस्दा चै ह्वास्स मुर्खता गनाउछ । नाकै बाटरिने गरी ।
गम्छा उर्दु बाट आयातित शब्द हो जस्तो अर्थ गाई खाने भाषा मा towel हुन्छ । जमिन स्यानो भए  पनि भाषिक रुपमा  चैने केरे बिबिधता छ नेपालाँ भन्ने कुरो थाहा छैन पिर्के मोरो? जान्न्नु ओर्नु साँढे  बाइस् फुर्ती हेरन फेरी ।

आइज " मोरो पिर्के मेरो कन्नो डोलाईदे । "
रिसौला फेरी पिर्के कुरो नबुझेर । मेरो चाउरी  परेको चाक खै के के जाती गर्दे भनेको हैन नि फेरी।
मैले त आइज  पिर्के पछाडि  मेरो ढाड्  हल्लाइदे भनेको हो है । के गर्नु भाषाइ नै अनेक छ हाम्रो नेपालाँ  :-) 
 
Last edited: 10-Jul-10 11:37 PM
Read Full Discussion Thread for this article