Posted by: SimpLe_KeTa July 9, 2010
ढोका नढकढकाउ मेरो खुसियालिको मैले पालसमा दियो बाले पछि
Login in to Rate this Post:     0       ?        
ढोका नढकढकाउ मेरो खुसियालिको मैले पानसमा दियो बाले पछि

ढोका नढकढकाउ मेरो खुसियालिको मैले पानसमा दियो बाले पछि
बिन्ति अब अर्को मुटू नतोड तिमि मैले पानसमा दियो बाले पछि ॥

हिजो साईत जुरेन तिम्रो-मेरो, सायद हाम्रै मन नमिलेर होकि
बिन्ति बतास बनि नआउनु तिमि मैले पानसमा दियो बाले पछि ॥



क्रमश:

पिलिज कमेन्ट दिनुस ।


------------------------------------------------------------------------------
प्रभात41 धन्यबाद ।
Geology Tiger धन्यबाद ।
Last edited: 16-Jul-10 01:26 PM
Last edited: 16-Jul-10 01:36 PM
Read Full Discussion Thread for this article