Posted by: cheli July 9, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        
बिष्ट हजुरबा, हजुरले मलाई सोध्नु भाको गर्मीको कुरो ?

सोची ल्याउँदा त मलाई म स्वर्गमै बस्या हुँ कि क्या हो जस्तो लाग्छ हौ अचेल त...  जाडोमा अन्त हिउँ परेर खत्तम हुँदा यहाँ जाडो हो कि हो कि भन्या जस्तो हुन्छ.....  गर्मीमा अन्त रेलको लिगै पग्लिन थालिसको अरे यहाँ उग्रै गर्मी भा' दिनमा ९५ हुन्छ..........  फेरी घर भित्र त खैरे ले ओड्ने घ्वम्लङ ओडेर बसम भन्या जस्तो बनाइहाल्छन, त्यसैले गर्मीको नो टेन्सन  ...  
Read Full Discussion Thread for this article