Posted by: Rahuldai July 9, 2010
~पुरानो साथी ~
Login in to Rate this Post:     0       ?        

रामे


बुझेर हाँसेको कि न बुझेर ठुस्स पर्‍या ? बुझ्या भए मरी जाम ।


बिस्टे,


" हाल उस्तै थियो,  थाल एउटै थियो " को अर्थ रिट्ठेले स्पष्ट पारी सक्यो । हुबहु नक्कल गरे हुन्छ ।


हिमाल दाई,


धन्यवाद वाह वाह को लागि ।


रिट्ठे,


साथीको प्रगतिमा इर्ष्या हैन गर्ब थियो
आफ्नो उपलब्धिमा आँखो  कानो भयो - को भाव बिस्तार बिस्टेले तल गरेको छ।


लभ लाइफ
राम्रो लागेकोमा खुशी छु । धन्यवाद । 


 

Read Full Discussion Thread for this article