Posted by: BudoBaaje July 8, 2010
Invitation for Marriage Ceremony
Login in to Rate this Post:     0       ?        
ब्या चै सक्कली कि नक्कली हो नि ? सक्कली भए कुनै चिन्ता लिना पर्दैन क्यारे । नक्कली भए अब यौतो धोती भाई को हुटेला कुरो मिलाउनु केरे । अब के भनु र खोइ पिलास हथौडा चलाऊने बाँदर ले आफ्नो राजाखानि  को सुरक्षा  आँफै गर्नु पर्छ .
कि कसो हौ ?
Read Full Discussion Thread for this article