Posted by: बिस्टे July 8, 2010
~पुरानो साथी ~
Login in to Rate this Post:     0       ?        

रिट्ठे ब्रो एह हो हो बल्ल किलियर भयो।
अनी त्यो लास्ट्को हरफ चाइ आफुले चाइ साथी को प्रगतिमा गर्ब गरेर हेर्ने ,साथी भने आफुले गरेको प्रगती लाई बाल नदिने होला कि भन्ठान्छु है।
मैले ओवरअल बुझ्या चै पुरानो साथी को नौलो चाला लाई गुनासो गर्दै लेख्नु भा जस्तो छ् यो कबिता कबिसिरोमनी राअहुल्भाइ रायमाझी ले

Read Full Discussion Thread for this article