Posted by: ritthe July 8, 2010
~पुरानो साथी ~
Login in to Rate this Post:     0       ?        

गजब छ ठुल्दाइ !


बिस्टे ब्रो, थाल एउटै थियो भन्न खोज्या चाँही तेइ साथी सँग पहिला एउटै थाल मा खाइन्थ्यो भन्न खोज्या होला ठुल्दाइले !


मैले चाँही लास्ट को यो हरफ बुझिन खै किन हो


साथीको प्रगतिमा इर्ष्या हैन गर्ब थियो
आफ्नो उपलब्धिमा आँखो  कानो भयो

Read Full Discussion Thread for this article