Posted by: perfectionist July 7, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
कस्तो अल्छिका पोका भा भन्या नि, ठुल्दाइले कोपेर गाकोलाई नै उप्काएर टाँस्या छन। हैन किन एस्तो अल्छि भाको हँ सब? अड्डामा पो काम चोर्ने त, याँ नि काम चोर्न थाले भन्या के ताल हो यस्तो।

सप्पै महात्मा पर्मात्माहरुलाई प्रणाम गरेँ।

हैन के कस्तो चल्दै छ? के हुँदैछ नयाँ नौलो? कस्तो बिरक्त लाग्दो हुन थाल्या अचेल, यस्सो हल्ला खल्ला हेरम भन्या नि केइ नि हुन्न, किन सुकेनास लाको हो, थाहा भे त मार्दिनु ल, त्यो लहरेलाई
Read Full Discussion Thread for this article