Posted by: syanjali July 6, 2010
पहिला पहिला st.Xavier मा नाम निस्किदा कती गर्ब गरिन्थ्यो, अरु तोर्पेहरु लाई त मान्छे नि गन्निन्थ्यो, अझ मल्पी र बुढानिलकण्ठ का साथीहरु का त याटिच्युड नै खतरा, मुजी अैहे नमुना माद्यामिक बिद्यालय को ले gas station मा पेल्दा पो बौ को बिहे देखियो ।।। ला
Login in to Rate this Post:     1       ?         Liked by
हरियो मुठो को भारी त बाउ छोरा सबैले बोक्यौ मात्रै हैन कुन्यु बनायौ, के गर्नु मेरा बाउ जागिरए भएका भए घुस को धोक्रो भर्थ्यौ होला । 
कुरा बुझ्यौ नेपाली नानी, भात मिठो भएन भन्ना साथ  कान्छालाई बगरे को मा कुदाएको सम्झदै बसेको होला हैन त .    
वा आमा ले आँफै झोला बोकेर पसल कुदेको कुरा सम्झ्यौ कि क्या हो ठिटा हो ? गरी खानु पर्दा त साह्रै रमाइलो पो हुँदो रहेछ हैन त ?  मोटर साइकल नभए पढन जादिन भनेर घुर्की लाउने मद्धे मा को को पर्यौ ? पसिनाको फल कस्तो लाग्दै छ त ???????????????



Last edited: 07-Jul-10 09:18 AM
Read Full Discussion Thread for this article