Posted by: ritthe July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

तेइ भन्या ठुल्दाइ आज हल्यान्ड लाई जिताएर फाईनल मा जर्मनी सँग भिडेको हेर्न मजा हुन्छ


बिस्टे ब्रो यस्तो गर्मी मा नि के धुर्ब्या पसल मा बसेर हेर्नु र ! बरु सुन्तली को भट्टी नै ठन्डा हुन्छ होला

Read Full Discussion Thread for this article