Posted by: Rahuldai July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

मिटिङ सक्याएर् आएको।गाँजर खैर्‍या सैतानलाई फूटबल बारे बाल छैन । मिटिङ लम्बिएला भन्ने कत्रो पीर ।


गर्मी आधारमिको कुरै नगरम । हाम्रो इलाहाबादमा बरु यती गर्मी थिएन । १०० रे अहिलेको तापमान । उहिले इलाहाबादमा ५० हुंदा कस्तो गर्मी हुन्थ्यो । ५० फेरी सेल्सियसमा नि फेरी।


ध्रुब्या पसलमा लस्सी पाईन्छ होला नि यो गर्मिमा। फ्यान पनि । नत्र के हेराइ भो। चौतारी मै शितल हुन्छ । '

Read Full Discussion Thread for this article