Posted by: Rahuldai July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


हैन के भाको चौतारिका औतारिहरुलाई । यस्तो प्र गर्मिमा चौतारीमा न आए, सर्दिमा आउने त ?


थाकेकै भए नि पिपल मुनी पिपलामेन्ट चुस्दै सुत्न मिल्थ्यो, लहरेले तकिया सकिया नि बन्दोबस्त गर्दिहाल्थ्यो। 



लहरे आएर हल्ला गरी गाको नि झन्डै २ घण्टा हुन लाग्दा नि कोइ आएन । लहरेकै बेइज्जत , मखुला ??

Read Full Discussion Thread for this article