Posted by: ritthe July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

ओई लहरे के भन्या त्यो मेरो फोटो मोस्ट वान्टेड मा आको छ भनेर? बैरे को फोटो एउटा खैरेले रामे को क्यामेरा बाट खिच्देको थ्यो अब  रामे नै बेपत्ता छ अब फोटो कता हो कता नि !


तारेमाम ठुल्दाइ,


भनेपछी गर्मी भन्दा भन्दै पनि म:म पार्टी गरेरै छोडियो हैन त?


हर्के बज्जे आज हल्यान्ड ले जित्छ तर फाईनल चाँही जर्मनी ले लान्छ हेर्दै गर्नु

Read Full Discussion Thread for this article