Posted by: ritthe July 6, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        

शुभ प्रभात चौतारी !


पुरे, ठुल्दाइ, लहरे, बिस्टे अनी क्रेजीमा  ४ दिनको एक मुस्ट जदौ तथा तारेमाम होलसेलमा !


सबैको सप्तान्त रमाईलै बित्यो होला भन्ने लागेको छ !


आफु चाँही यस्सो आना तिर गाना गाउन गैया थ्यो तेइ मौका मा साझा र चौतारीका ४-५ जना माहारथीहरुको दर्शन नि गर्ने अवसर पाइयो !


अरु कुरा तेस्तै हो चौतारीका औतारी हरु को मजाले कुरा काटियो भेट मा चाँही !

Read Full Discussion Thread for this article