Posted by: syanjali July 6, 2010
पहिला पहिला st.Xavier मा नाम निस्किदा कती गर्ब गरिन्थ्यो, अरु तोर्पेहरु लाई त मान्छे नि गन्निन्थ्यो, अझ मल्पी र बुढानिलकण्ठ का साथीहरु का त याटिच्युड नै खतरा, मुजी अैहे नमुना माद्यामिक बिद्यालय को ले gas station मा पेल्दा पो बौ को बिहे देखियो ।।। ला
Login in to Rate this Post:     0       ?        
कुन स्कुल मा जाने हरुको Attitude छ भन्ने कुरामा घरेलु सन्स्कार, संगती, पितापुर्खाले कसरी र कती दु:ख गरेर सम्पत्ति आर्जन गरे अनी त्यो दु:खाइ स्कुले ठिटा ठिटिले भुझ्न सके सकेनन मा आदी इत्यादी कुरामा भर पर्छन । कोही छोटो समयमा तुप्पिए का हरुले अझै बढी ATTITUDE देखाउछन जस्तो लाग्यो । अर्थात भोलिको लागि बाउ बाजेले देब्रे दाहिने तल माथि बाट सोहोरिदिने हरुका  छोरा छोरी हरु यो catagory परेको अनुभब गरेको छु र यो ब्यक्तिगत अनुभब  हो र  सत प्रतिसत ठीक होला भन्ने पनि ठान्दिन !

कमाउन तेती सजिलो पनि रहेनछ हैन त ? भात मिठो भएन भनेर रेस्टुराँ बाट रेदिमेड भोजन गर्न पाउने हरुले यो धागो न रुचाउलान ? 

बाउले पेलेको नदेख्ने हरुले आफुले पेल्दा तारा झारेझै भयो होला हैन त ? 

Last edited: 06-Jul-10 02:25 PM
Read Full Discussion Thread for this article