Posted by: BudoBaaje July 5, 2010
Invitation for Marriage Ceremony
Login in to Rate this Post:     0       ?        
मुलाई नि नाती केटो ले ब्या को बेला बोलाकोथ्यो के रे । खोइ उस्ले चै केके तयारी गर्‍यो । नेपालाँ आफु ले चै  पास्पोर्ट बनाइयो । हामी बुडा बुडी को जन्मा दर्ता , बिहे को कागज् सप्पै गाई खाने भाषा मा बनाइयो । नाती केटो ले इस्पन्सर  कि के जात्ती हो फोर्म- १३४ affidavit of support भरेर सहि छाप्  गरेर पठाथ्यो क्यारे ।
त्यही भएर पर्हरी रिपोत ब्यन्क को ब्यालेन्के केहि चाहिएन ।
 अनी बिहे को निम्तो पनि गाई खाने भासैमा थ्यो केरे । झ्याप्प लाएर भिसा  लैदेथ्यो केरे । लौ बा आमा आए पछी थाहा दिनु । एस्सो बुडा बुडी को कुरो मिल्छ गफ्फ हानेर बसम्ला
Read Full Discussion Thread for this article